×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीर अस्पतालको सरसफाइका लागि बैंक अफ काठमाण्डूको सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वीर अस्पतालको सरसफाइका लागि बैंक अफ काठमाण्डूको सहयोग

७ जेष्ठ २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीर अस्पतालको सरसफाई तथा रङ्गरोगनको कार्यमा सहयोग पुर्याउने उद्देश्यले बैंक अफ काठमाण्डु ली.ले रु. एक लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त कार्यक्रममा बैंकका संस्थागत बैंकिङ् प्रमुख रामप्रताप यादवले वीर हस्पिटल NAMS का निर्देशक प्रा. डा. भुपेन्द्र कुमार बस्नेतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । कार्यक्रममा बैंक तथा NAMS का अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी