×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर सहयोग

PRIME CA

कृषि विकास बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई कम्प्युटर सहयोग

अर्थ सरोकार

२६ बैशाख २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कृषि विकास बैंकले विद्यालयलाई कम्प्युटर, प्रिन्टर, सोलार लगायतका सामाग्री सहयोग गरेको छ । बैंकको उप–शाखा कार्यालय चुहानडांडाले सामाजिक उत्तरदायित्व अन्तर्गत तेह्रथुजको आठराई नगरपालिका स्थित हसंवाहिनी आधारभुत विद्यालयका विद्यार्थिहरुका लागि कम्प्यूटर,प्रिन्टर, सोलर प्यानाल लगायतका सामाग्रीहरु सहयोग गरेको हो ।
मंगलबार एक कार्यक्रमको आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उक्त विद्यालयका प्रधानाध्यापक तुलसीराम बास्कोटा र व्यवस्थापन समितिका अध्यक्ष पूर्ण वहादुर तामाङ्गलाई सो सामाग्रीहरु हस्तान्तरण गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: