×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला र एलआईसी नेपालबीच सम्झौता, बैंकको जुनसुकै शाखाबाट एलआईसीले प्रधान गर्ने सेवा लेन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला र एलआईसी नेपालबीच सम्झौता, बैंकको जुनसुकै शाखाबाट एलआईसीले प्रधान गर्ने सेवा लेन सकिने

Artha Sarokar

२३ बैशाख २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सांग्रिला डेभलपमेन्ट बैंक र लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) बिच बैङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । शुुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेल र लाइफ ईन्स्योरेन्स कर्पोरेशनका तर्फबाट उक्त कम्पनीका प्रमुुख कार्यकारी अधिकृत अभिजीत घोस दास्तिदारले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुुसार यस बैंकका ग्राहकहरुले बैंकको जुुनसुुकै शाखाबाट लाइफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि.ले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पूूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । यसरी बैंकले आफ्ना ४० वटा शाखाहरुबाट बैंकि¨ सेवाको अतिरीक्त सेवामा विविधिकरण गर्दै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी