
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- लामो समय आर्ट अफ लिभिङमा आवद्ध रहेका चर्चित मोटीभेटर भवेश खनालको निधन भएको खबर छ । बर्षको अन्तिम दिन उनको निधनको खबर आएको हो ।
घटनाबारे थप विवरण आउन बाँकी छ । यद्यपी उनी निकट केहिले भने उनले आत्महत्या गरेको बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्