
काठमाडौं – निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी पढेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढेको भन्दै निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको प्रतिलिटर मूल्य २/२ रुपैयाँ मुल्य बढाएको प्रवक्ता वीरेन्द्र गोईतले जानकारी दिए ।
बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्