×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खनालद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

PRIME CA
GLOBAL IME BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खनालद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

२५ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका नवनियुक्त अध्यक्ष दिपक खनालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । अध्यक्ष खनालले मंगलबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन्। गोपनियताको
गत चैत २० गते सम्पन्न संस्थाकाे १९औँ वार्षिक साधारणसभाबाट खनाल सञ्चालक भएका थिए । उनी लुम्बिनी विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्दै सञ्चालकमा बनेकाे हुन् । संस्थाको सञ्चालक समितिको बैठकले खनाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: