×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

Artha Sarokar

२५ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सिद्धार्थ बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकको आज १२ प्रतिशत अर्थात एक करोड १७ लाख ४५ हजार ३५० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी