×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रोग्रेशिभ फाइनान्सको सञ्चालक र अध्यक्षमा महर्जन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रोग्रेशिभ फाइनान्सको सञ्चालक र अध्यक्षमा महर्जन

Artha Sarokar

१४ चैत्र २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – प्रोग्रेशिभ फाइनान्स लिमिटेडको अध्यक्षमा श्री किशोर कुमार महर्जन नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले चैत १३ गतेदेखि लागू हुनेगरी उनलाई नियुक्त गरेको हो ।

चैत १३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष मुकुन्द प्रसाद दाहालको राजीनामा स्वीकृत गरेपछि महर्जनलाई नियुक्त गरेको हो । साथै, कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनीबाट प्रतिनिधित्व गरेका सिद्धिगोपाल मानन्धरको राजीनामा स्वीकृत गरेपछि महर्जनलाई सञ्चालक सदस्यमा नियुक्त गरेको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी