
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । रु रु जलुविद्युत परियोजनाको आइपीओमा माग भन्दा ६१.६५ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार मंगलबारसम्ममा १६ लाख ६९ हजार ५६६ जनाले २ करोड ३३ लाख ७७ हजार २२० कित्ताका लागि आइपीओ भरेका हुन् । जुन माग भन्दा ६१.६५ गुणा बढी आवेदन परेको हो ।
रु रुले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको थियो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो । कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्