×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जागिरको सुवर्ण अवसर, नेपाल टेलिकमले माग्यो उपप्रबन्धकदेखि सहायकसम्मको लागि कर्मचारी

PRIME CA

जागिरको सुवर्ण अवसर, नेपाल टेलिकमले माग्यो उपप्रबन्धकदेखि सहायकसम्मको लागि कर्मचारी

२५ फाल्गुन २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल टेलिकमले विभिन्न पदमा ५१ जनाका लागि दरखास्त आह्वान गरेको छ । उपप्रबन्धकदेखि सहायकसम्मका विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो ।
योग्यता पुगेका र इच्छुक नेपाली नागरिकले अनलाइनमार्फत नै दर्खास्त दिन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: