×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नव प्रवेशीलाई एकदमै उपयोगी ३ दिने आधारभूत सेयर तालिम आयोजना हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नव प्रवेशीलाई एकदमै उपयोगी ३ दिने आधारभूत सेयर तालिम आयोजना हुँदै

१५ फाल्गुन २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

ज्ञानेश्वरमा फाल्गुन १८ गते शुक्रबार बाट तीन दिने सामान्य तथा आधारभूत शेयर तालिम सन्चालन हुँदैछ । तालिम नवप्रवेशीलाई लक्षित गरी तयार गरिएको हो । तालिममा शेयर बजारको परिचय , शेयर बजारलाई प्रभाव पार्ने कुराहरु , कम्पनीको वित्तिय अवस्थाको सामान्य जानकारी , शेयर बजारमा प्रविधिको प्रयोगको बारेमा जानकारी दिने आयोजकले जानकारी दिएको छ । 
“यो प्रकृतिको तालिम दिदै आएको हाम्रो यो आठौ व्याच हो , आज सम्म सबैको राम्रो माया र समर्थन पाएका छौ ” नेशनल मर्चेन्टका सन्तोष राज बजगाईले जानकारी दिनु भयो । तलिम बेलुका ४ बजे देखी ६ बजे सम्म सन्चालन हुने आयोजकले जानकारी दिएको छ । 
तालिम शुल्क भनेर १ हजार निर्धारण गरिएको र महिला तथा विधार्थीलाई २० प्रतिशत छुटको व्यावस्था गरिएको आयोजकले जानकारी दिएको छ । तालिममा सहभागी हुन ९८४९०५६१६१ मा सिधै संपर्क गर्न सकिने छ , अथवा तलको लिन्कमा गएर नाम टिपाउन सकिने छ । 
कार्यक्रम स्थान : नेशनल बैंकर लिमिटेड , ज्ञानेश्वोर (जर्म्नन दुतावसको अगाडी ) 
राजधानी मात्र होइन देशका विभिन्न ठाउमा शेयर तालिम दिदै आएको र यो कार्यक्रमलाई अझै देश भर विस्तार गर्ने आयोजकले जानकारी दिएको छ I
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी