Skip to content
LAXMI SUNRISE BANK

सेयर मार्केट कम्प्लेक्समा भीषण आगलागी ! (भिडियोसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- काठमाडौंको पुतलीसडकस्थित सेयरमार्केटमा भीषण आगलागी भएको छ । आज विहान पौने १० बाट आगलागी सुरु भएको स्थानीय व्यवसायीहरुले बताएका छन् । आगलागी नियन्त्रणमा भने आउन सकेको छैन ।

आगलागीका कारण उक्त भवनमा रहेका विभिन्न कार्यालयका कर्मचारीहरु बाहिर निस्किएका छन् । उक्त भवनमा एनआइइसी, करदाता सेवा कार्यालय लगायतका कार्यालयहरु छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK