×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति माइक्रोफाइनान्सको आईपीओ नतिजा सार्वजनिक, अर्थ सरोकारमै हेर्नुहोस् नतिजा (नतिजासहित)

PRIME CA

उन्नति माइक्रोफाइनान्सको आईपीओ नतिजा सार्वजनिक, अर्थ सरोकारमै हेर्नुहोस् नतिजा (नतिजासहित)

अर्थ सरोकार

२६ माघ २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- उन्नति माइक्रोफाइनान्सले आईपीओको नतिजा सार्वजनिक  गरेको छ । सिद्दार्थ क्यापिटलले शुक्रबार ८.३० बजे क्यापिटलको कार्यालय नक्सालमा आइपीओ बाँडफाँड गरेको हो । सिद्धार्थ क्यापिटलले अर्थ सरोकार डटकमलाई दिएको जानकारीअनुसार कुल २ लाख ४४ हजार ४७२ आवेदन परेकोमा २ हजार ४६७ जनाको आबेदन रद्द भएका छन । 

यस्तै आइपीओमा आवेदन दिएकाहरुमध्ये गोलाप्रथाबाट १५ हजार १५ जना सर्वसाधारण र १०१ कर्मचारीले ६ हजार ६०० कित्ता, १२ सामुहिक लगानी कोषले ८ हजार २५० कित्ता सेयर पाएका छन् । नतिजा तल हेर्न सकिन्छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: