Skip to content
LAXMI SUNRISE BANK

Exclusive: विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले यसरी फुटाए चुडामणिको घर ! (हेर्नुहोस् भिडियो)

अर्थ सरोकार

काठमाडौँ- नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले चुडामणि शर्माको घरमा तोडफोड गरेका छन् । मंगलबार दिउँसो करिव २:३० बजे शर्माको बुढानिलकण्ठमा रहेको घरमा पुगेका उनीहरुले शर्माको घरमा तोडफोड गर्नुका साथै चुडामणि शर्माको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने मागसहितको ब्यानर शर्माको घरको गेटमा टांगेका थिए भने घरमा नेकपाको झण्डासमेत गाडेका थिए । भिडियो हेर्नुहोस् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK