Skip to content
LAXMI SUNRISE BANK

एनआइसी एसिया बैंकले पायो, ‘आइक्यान बेष्ट इम्प्ल्योयर अनर’, सबैभन्दा बढी सिए राखेको भन्दै गरियो सम्मान !

अर्थ सरोकार

  • सिए सरोकार सम्बाददाता 
काठमाडौँ- लेखा व्यवसायको नियामक संस्था नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले एनआइसी एसिया बैंकलाई सम्मान गरेको छ । आइक्यान डे र साफा कन्फेरेन्सको समापन कार्यक्रमका बीच आइक्यानले एनआइसी एसिया बैंकलाई सम्मान गरेको हो । संस्थाले सबैभन्दा बढी सिए राखेको भन्दै बैंकलाई कदरपत्रले सम्मान गरेको हो । 
उक्त कार्यक्रमका महालेखा परीक्षकको हातबाट एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाललाई कदरपत्र प्रदान गरिएको थियो । उक्त कार्यक्रममा सार्क राष्ट्रका लेखा व्यवसायका नियामक संस्थाहरुका प्रतिनिधिहरुसमेत उपस्थित थिए ।
एनआइसी एसिया बैंक सबैभन्दा बढी सिएहरुलाई जागिर दिने बैंक बन्न सफल भएपछी नियामकले नै सम्मान गरेको हो ।        
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK