×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल बैंक ‘उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड’ र ‘एक्सीलेन्स एण्ड लिडरसीप अवार्ड’ बाट सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल बैंक ‘उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड’ र ‘एक्सीलेन्स एण्ड लिडरसीप अवार्ड’ बाट सम्मानित

५ पुष २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिभिल बैंक नेपालको ‘उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड’ तथा ‘एक्सीलेन्स एण्ड लिडरसीप अवार्ड’ द्वारा सम्मानित भएकोे छ । 
सोमबार सीएचआरओ एशीयाद्वारा सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री उदयशम्शेर जबराद्वारा सिभिल बैंकलाई सो सम्मानले सम्मानित गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी