×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काँग्रेस नेता भरत परियारको निधन

PRIME CA

काँग्रेस नेता भरत परियारको निधन

अर्थ सरोकार

४ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

पाल्पा – नेपाल दलित संघका केन्द्रीय सदस्य भरत परियारको निधन भएको छ । उनी नेपाल काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका थिए । 

काँग्रेस नेता परियारको निधन गए राति ११ः ३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा भएको थियो । ६२ वर्षीय परियार क्यान्सर रोगबाट ग्रसित थिए ।
उनको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम तय भएको सचिव झपेन्द्र गैरेले जानकारी दिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: