Skip to content
LAXMI SUNRISE BANK

मतपेटिका नष्ट गर्ने उदेश्यका साथ सिन्धुलीमा बम बिष्फोट, त्यसपछि के भयो ? (विस्तृतमा पढ्नुहोस्)

अर्थ सरोकार

काठमाडौं – सिन्धुलीमा निर्वाचन सकिएपछि पुन: बम बिस्फोट भएको छ । सदरमुकाम ल्याइँदै गरेको मतपेटिका नष्ट गर्ने उद्देश्यले विस्फोट गराइएको बताइएको छ । प्रहरीका अनुसार हरिहरपुरगढी गाउँपालिकाबाट सदरमुकाम ल्याउँदै गर्दा कुण्डमा विस्फोट भएको हो । 
बम विस्फोटपछि क्वालटार प्रहरी चौकीमा मतपेटिका राखिएको छ । मतपेटिका सदरमुकाम सुरक्षित रूपमा ल्याउनका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK