×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्ट्रेलिया जानेलाई सहज बनायो सिटिजन्स बैंकले, अस्ट्रेलियन डलरको कारोबार गर्न सकिने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अस्ट्रेलिया जानेलाई सहज बनायो सिटिजन्स बैंकले, अस्ट्रेलियन डलरको कारोबार गर्न सकिने !

१२ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड मार्फत अस्ट्रेलियन डलरको कारोबार गर्न सकिने भएको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न सेवा सुविधाहरु बृद्धि गर्दै जाने क्रममा अष्ट्रेलियाको स्टेट बैंक अफ इन्डिया, सिड्निमा आफ्नो अष्ट्रेलियन डलर खाताखोली अष्ट्रेलियन डलरको कारोबार सरल रुपमा सुचारु गरेको हो ।
यस बाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई सुविधा पुग्ने र अष्ट्रेलिया स्थित नेपालीहरुलाई पनि विश्वसनिय र सरल ढङ्गले बैङ्किग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ । साथै भविष्यमा पनि बैंकले यस किसिमका सुबिधाहरु आफ्ना ग्राहकवर्गलाई उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी