×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकका सीइओलाई पुत्रशोक, मोटरसाइकल दुर्घटनामा परी सन्जयले गुमाए ज्यान !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गण्डकी विकास बैंकका सीइओलाई पुत्रशोक, मोटरसाइकल दुर्घटनामा परी सन्जयले गुमाए ज्यान !

Artha Sarokar

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ अरोकार सम्बाददाता 
काठमाडौँ- गण्डकी बिकास बैंकका सीइओ रेशम बहादुर थापालाई पुत्र शोक परेको छ । उनका छोरा संजय थापाको काठमाडौँमा मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो । कलिलो उमेरमै संजयले यो संसार छोडेपछि अहिले सीइओ थापाको सिंगो परिवार शोकाकुल बनेको छ । थापाको पार्थिव शरीरको दाहसंस्कार गरिसकिएको छ । 
घुम्न र बाइकका निकै शोखिन थापाले केहि समय अघि आफ्ना बाबुले पाएको ‘बेष्ट मेनेज्ड डेभलोपमेन्ट बैंक’को अवार्ड पाउँदा फेसबुकमा खुसी साटेका थिए । घटनापछी विभिन्न बैंकका सीइओ तथा अन्य बैंकरहरुले पनि दुखद घडीमा श्रद्धान्जली दिएका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी