
काठमाडौँ- प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । हृदयघाटका करण नर्भिक अस्पतालमा भर्ना भएका दाहालको निधन भएको हो । अस्पतालले केहि छिनमा यसको आधिकारिक विज्ञप्ति निकाल्ने बुझिएको छ । अस्पतालमा रहेका एक माओवादी नेताले प्रकाश दाहालको निधन भइसकेको र केहि बेरमा अस्पतालको आधिकारिक विज्ञप्ति निस्किन लागेको बताएका छन् ।
केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।







प्रतिक्रिया दिनुहोस्