
काठमाडौं – हुन त चुनावमा एक पक्षले अर्को पक्षलाई विभिन्न खाले आरोप लगाउने कुरा ठुलो होइन । तर पछिल्लो समय चर्चामा आएका पूर्व पत्रकार तथा विवेशील साझा पार्टीका अध्यक्ष एवम् काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधी सभा निर्वाचनमा उम्मेदवार बनेका रविन्द्र मिश्रविरुद्ध बनेको भिडियो र अडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
भिडियोमा रविन्द्र मिश्रलाई बीबीसी नेपाली सेवामा रहँदा महिला सहकर्मीलाई दुव्र्यवहार गरेको आरोप लगाइएको छ । उक्त भिडियोमा मिश्रले बीबीसी मिडिया एक्सनको खाताबाट नक्कली हस्ताक्षर गरेर एक करोड रुपियाँ निकालेको समेत खुलासा गरिएको छ ।
अन्य आरोपहरु भिडियोमा हेर्नुहोस् :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्