Skip to content
LAXMI SUNRISE BANK

गगन थापाका प्रत्यासी सुबुना बस्नेतको दावी, ‘जनतालाई विकल्प चाहिएको छ, मेरो जीत निश्चत छ’

अर्थ सरोकार

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं ४ मा यसपटक गगन थापालाइ चुनौती दिदै २६ वर्षिया सुबुना बस्नेतलाई आफ्नो उम्मेदवार अघि सारेको छ। नेपाली कांग्रेसका प्रभावशाली मानिएका गगन थापाको प्रतिस्पर्धा विबेकशिल साझा पार्टी की २५ बर्षिया सुबुना बस्नेत सँग हुनेछ ।

आखिर उनको उम्मेद्वारी के का लागि ? के जित्लिन् त सुबुनाले ? हामीले आजको अर्थ सरोकार टेलिभिजन बहसमा सुबुना बस्नेतलाई प्रस्तुत गरेका छौं । बाँकी भिडियोमा:

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK