Skip to content
LAXMI SUNRISE BANK

पोखरामा केहि समय अगाडी भएको सेयर तालिम छुट्यो ? चिन्ता नलिनुहोस्, यसपाली पनि हुनेभो तालिम !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- पछिल्लो समय मोफसलमा पनि सेयर बजारसम्बन्धि तालिमले तीब्रता पाउने थालेको छ । पोखरामा केहि समय अगाडी भएको तालिममा उत्साहजनक सहभागिता भएपछि थप अनुरोधमा पुन पोखरामा सेयर बजार तालिम हुने भएको छ । पहिलो चरणको तालिम सफलतापूर्वक सञ्चालन भएपछी यहि मंसिर २ गते शनिबारका दिन पुनः अर्को तालिम सञ्चालन हुने भएको हो ।
तालिममा सहभागी हुन चाहानेहरुका लागि नाम दर्ता खुल्ला भइसकेको बताइएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK