×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उम्मेदवारी दर्ता गर्न नपाएपछि डाँको छोडेर रोइन् ज्ञानु लामा (भिडियोसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

उम्मेदवारी दर्ता गर्न नपाएपछि डाँको छोडेर रोइन् ज्ञानु लामा (भिडियोसहित)

Artha Sarokar

१७ कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- आशन्न निर्वाचनका लागि मनोनयन दर्ताको दिन अचम्मका द्रियाहरु पनि देखिए काठमाडौंको राष्ट्रिय सभागृहमा । सभागृहको परिसरमा दिँउसो ३ बजे एक महिला उम्मेदवारी दर्ता गर्न नपाएको भन्दै डाँको छोडेर रोइरहेकी थिइन् । काठमाडौंको बौद्धमा बस्ने आज्ञानु लामाले उम्मेदवारी दर्ताका लागि पाँच हजार तिरेर रसिद पनि लिएकी थिइन तर उनले आफ्नो मनोनयन दर्ता गर्न पाइनन् ।

उनले एकजना महिला प्रस्तावक ल्याएको भएपनि समर्थक नहुँदा उनले उम्मेद्वारी दिन पाइनन् । गत स्थानीय तहको निर्वाचनमा पनि उनले काठमाडौं महानगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

भिडियो तथा तस्विर : रातोपाटी 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी