Skip to content
LAXMI SUNRISE BANK

प्राविधिक विश्लेषक जीवन श्रेष्ठ रहेनन्…!

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- प्राविधिक विश्लेषक जीवन श्रेष्ठको निधन भएको छ । शेयर चार्टका संचालक समेत रहेका उनले आज आत्महत्या गरेको उनी निकट स्रोतले बताएको  छ । यद्यपी उनले किन आत्महत्या गरे भन्ने कुरा भने खुलेको छैन । लामो समयदेखि सेयर प्राविधिक तालिम प्रदान गर्ने कार्यमा सक्रिय रहेका श्रेष्ठको शव पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा राखिएको बुझिएको छ ।
अर्थ सरोकार टेलिभिजन कार्यक्रम लगायत अन्य टेलिभिजन कार्यक्रममा पनि प्राविधिक विश्लेषणका लागि दर्शकले समेत रुचाएका पात्र श्रेष्ठ केहि समयअघि मात्र पिता बनेका थिए ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK