×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्णाली रोजगारमा खुलेआम कमिसनको खेल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कर्णाली रोजगारमा खुलेआम कमिसनको खेल

९ कार्तिक २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जिल्लामा सञ्चालित कर्णाली रोजगारी कार्यक्रमबाट प्राविधिक र कर्मचारीले माग सहित कमिसन लिने गरेको खुलासा भएको छ । 
आर्थिक बर्ष ०७३, ७४ मा सञ्चालित योजनाबाट प्राविधिक र कर्मचारीले उपभोक्तासंग खुलेआम कमिसन लिने गरेको खुलेको हो । 
कार्यक्रम कर्णाली क्षेत्रसंग जोडिएका उत्तरी क्षेत्रमा सञ्चालन भईरहेको छ ।, यो खबर आजकोनागरिकमा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी