×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१० केजी सुनले माग धानेन, अब दैनिक २० केजीसम्म ल्याउन सकिने गरी राष्ट्र बैंकले दियो अनुमति

PRIME CA

१० केजी सुनले माग धानेन, अब दैनिक २० केजीसम्म ल्याउन सकिने गरी राष्ट्र बैंकले दियो अनुमति

अर्थ सरोकार

२० चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक सुन आयात गर्ने सीमा बढाएको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी भएको एकीकृत परिपत्र २०७६ को सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि २०६८ लाई संसोधन गर्दै सुन आयात गर्ने सीमा बढाएको हो । जससंगै अब दैनिक २० केजीसम्म सुन आयात गर्न सकिने भएको छ । यसअघि दैनिक १० केजी मात्रै सुन आयात गर्न पाइने व्यवस्था थियो । पछिल्लो समय बजारमा १० केजी सुनले माग नधानेपछि व्यवसायीले आयात बढाउन आग्रह गर्दै आइरहेकोमा राष्ट्र बैंकले सो सिमा बढाएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: