×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरको बोलपत्र शुक्रबार खोलिँदै

PRIME CA

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरको बोलपत्र शुक्रबार खोलिँदै

२० चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर खरिदका लागि आव्हान गरिएको गोप्य शिलबन्दी बोलपत्र आज शुक्रबार खोलिने भएको छ । कम्पनीले गत माघ १३ देखि फागुन ३ गतेसम्म बिक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको ६ हजार ५८३ कित्ता र संस्थापक तर्फको १५ हजार ९७४ कित्ता सेयर चैत ३ गतेदेखि १० गतेसम्म लिलामी प्रकृयाबाट बिक्री गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा दिउसो १ बजे खोलिने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: