
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – हिन्दू नेपालीहरुको महान् चाड बडादशैं आज देश तथा विदेशमा धुमधामका साथ् मनाइदैछ । ठुलाबढा तथा आफन्तहरुबाट दशैंको टिका थाप्ने र आशीर्वाद लिने काम भइरहेको छ । बिजया दशमीको दिन बिहान ११ बजेर ५५ मिनेटमा साइत रहेकाले सोहि समयदेखि कोजाग्रत पूर्णिमासम्म यो क्रम जारी रहनेछ ।
यसैबीच नेपाली बैंकरहरुको दशैंमा पनि केहि न केहि फरकपन देखिएको छ । नेपाल राष्ट्र बैंकले नोट सफा राख्न गरेको अनुरोधलाई बैंकर ज्ञानु कृष्ण अधिकारीले खाममै ‘नोट सफा राखौं’ लेखी समर्थन जनाएका छन् । बैंकर अधिकारीको यो कामलाई सामाजिक संजालका प्रयोगकर्ताहरुले मन मात्र पराएका छैनन् सबै नेपालीले नोट सफा राख्नु पर्ने कुरामा जोडसमेत दिएका छन् ।
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्ति विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ ।



Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्