
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको घरमा विस्फोट भएको छ । प्राप्त जानकारी अनुसार बूढानीलकण्ठमा रहेको घरमा गएराति अज्ञात समूहले विस्फोटक पदार्थ पड्काएको बताइएको छ ।
विस्फोटबाट घरको गेटमा सामान्य आगलागी भएको जनाइएको छ । घटना स्थलमा विद्युतीय तार र अन्य केही बस्तु फेला परेको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्