Skip to content
LAXMI SUNRISE BANK

अव धेरै टाउको नदुखाउनूस्, ज्योति बिकास बैंकले एक दिनमै दिने भो सेयर कर्जा !

अर्थ सरोकार

काठमाडौं – पछिल्लो समय उल्लेखीय प्रगति गर्न सफल बैंक ज्योति विकास बैंकले १ दिनमै सेयर कर्जा स्वीकृत गर्ने भएको छ । आवश्यक कागजपत्र पेस गरेको १ दिनमै सेयर कर्जा दिइने बैंकले जनाएको छ । बैंकका अनुसार लगानीकर्ताले कमलादी, जोरपाटी, कोटेश्वर, सुन्धारा, न्यूरोड, सरस्वतीनगर, नयाँ बानेश्वर, बालाजु, प्रयागपोखरी र च्यामासिंह शाखाबाट सेयर कर्जा लिन सक्नेछन् भने उपत्यकाबाहिर भने पोखराबाट यस्तो कर्जा लिन सकिने बैंकले जनाएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK