
काठमाडौँ – कमोडीटी बजारका बारेमा अन्तराष्ट्रिय अनुभवसमेत बटुलीसकेका कृष्ण गिरीले नेपालको कमोडीटी बजारमा सम्भावना नै सम्भावना भएको बताएका छन् । केहि चुनौतीका वावजुतपनि सरकार, लगानीकर्ता र अन्य निकायले समन्वयकारी भूमिका खेलेको खण्डमा नेपालको कमोडीटी बजार निकै बिकसित हुने उनको तर्क छ । अर्थ सरोकार टेलिभिजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । हेरौं भिडियोमा उनीसँगको यो विशेष अन्तर्वार्ता :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्