
बाँके, – दुगड समूहको खाद्य गोदाममा आगलागी भएको छ । नेपालगञ्जको भुजेल गाउँमा रहेको केएल दुगडको खाद्य गोदाममा आगलागी भएको हो । नेपालगञ्ज उपमहाननगर र कोहलपुर नगरपालिकाको दुई वटा दमकल पनि आगो नियन्त्रणका लागि प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
घ्यू, सोयाविनको तेल र गहुँ रहेको गोदाममा कति क्षति भयो भनेर भन्न सकिने अवस्था नभएको बताइएको छ । प्रहरी र स्यानीयबासी आगो नियन्त्रणमा लागेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्