×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर लगानीकर्ता संघ नेपालले भन्यो, ‘सेयर कारोबारमा भ्याट लगाउनु हुन्न, बन्द हड्ताल समाधान होइन’

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेयर लगानीकर्ता संघ नेपालले भन्यो, ‘सेयर कारोबारमा भ्याट लगाउनु हुन्न, बन्द हड्ताल समाधान होइन’

Artha Sarokar

३० असार २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सेयर लगानीकर्ता संघ नेपालले सेयर कारोबारमा भ्याट लगाउन नहुने बताएको छ । एक विज्ञप्ति जारी गर्दै संघले सेयर कारोबारमा भ्याट लगाउन नहुने बताएको हो । साथै संघले बन्द र हड्ताल समाधान नभएको समेत बताएको छ । सेयर कारोबारमा भ्याट लगाए साउन १ देखि कारोबार नै नगर्न इन्भेष्टर्स फोरमले अनुरोध गरिरहेका बेला आएको संघको यस्तो भनाइलाई अर्थपूर्ण रुपमा हेरिएको छ । हेर्नुहोस् पूरा विज्ञप्ति :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी