×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकको एैकपटक नयाँ चार शाखा

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकको एैकपटक नयाँ चार शाखा

३० असार २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

राष्ट्रिय बाणिज्य बैक लिमिटेडले चार वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापाको झापा गाउँपालिका-२ झापाबजार, सिन्धुलीको कमलामाई नगरपालिका-११ भिमान, रुपन्देहीको गैंडहवा गाउँपालिका-६ सुरजपुरा र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ त्रिवेणीमा विहीबारबाट सञ्चालनमा ल्याएको छ ।
यो समेत बैंकको शाखा कार्यालय संख्या १७९ वटा, ब्रान्चलेस बैंकिङ्ग सेवा संख्या ९२ वटा, एटिएम संख्या १३० वटा र मोवाइल बैंकिङ्ग सेवा ३ लाख भन्दा बढि ग्राहकले प्रयोग गरिरहेको छ । गत चैत मसान्त सम्ममा बैंकले १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १ अर्ब कर्जा लगानी गरेको र सोही अवधिमा बैंकले २ अर्ब ७ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: