- बिनय तिम्सीना
इलाम सदरमुकामबाट मेची राजमार्गाको १७ किलोमिटर यात्रा पछि नेपालटार पुगिन्छ नेपालटारबाट २ किलोमिटर नेपालटार मंगलवारे सडकको यात्रागदा वाटोमा नै पर्ने साँखेजुङ ५ मा रहेको श्री शवि लक्ष्मण टि स्टेट एउटा सुन्दर र मनोरमा चिया बगान हो त्यहाँ पुगेर अवलोकन गदा सँच्चे स्वर्ग झै लागने गर्दछ। लक्ष्मण वस्नेतले आफ्नो निजी जग्गामा लगाएको चिया अहिले कृष्ण वहादुर वस्नेतको संरक्षणमा सुन्दर वगानको रुपमा विस्तार भईसकेको छ । बाँकी तस्विरमा हेरौं !














Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्