आहा ! कति सुन्दर इलाम ! आकाश खुल्दा अप्सराझैं देखिन्छ चियाबारी (फोटो कथा)
अर्थ सरोकार
अर्थ सरोकार
बिनय तिम्सीना
इलाम- यसैपनि सुन्दर इलाम । त्यसमाथिपानि आकाश खुलेर आफ्नो सुन्दर मुहार देखाउँदा इलामको सुन्दरताको वर्णन गर्नै सकिंदैन । खुलेको आकाशपछि यसरी सुन्दर देखिन्छ चियावारी ! हेर्नुहोस् फोटो कथा :
प्रतिक्रिया दिनुहोस्