×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिप्रोक्स लघुवित्तका संस्थापकले आफ्नो नाममा रहेको २५ हजार कित्ता सेयर बिक्री, संस्थापक सेयरधनीले मात्र किन्न पाउने

PRIME CA
GLOBAL IME BANK

डिप्रोक्स लघुवित्तका संस्थापकले आफ्नो नाममा रहेको २५ हजार कित्ता सेयर बिक्री, संस्थापक सेयरधनीले मात्र किन्न पाउने

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । संस्थापक सेयरधनी पिताम्बर प्रसाद आचार्याले आफ्नो नाममा रहेको २५ हजार कित्ता सेयर बिक्री गर्न लागेका हुन् । यो संस्थापक सेयरमा डिप्रोक्सका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक व्यक्तिले सूचना सार्वजनिक भएको ३५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय सितापाइलामा आफूले खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: