×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जेब्रा क्रसिङ्ग मर्मतमा यती बैककोे सहयोग गर्ने

PRIME CA

जेब्रा क्रसिङ्ग मर्मतमा यती बैककोे सहयोग गर्ने

२१ जेष्ठ २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – यती डेभलपमेण्ट बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ तथा प्रहरी कार्यालय दरबारमार्गको समन्वयमा काठमाडौंको बिभिन्न ९ स्थानहरुमा जेब्रा क्रसिङ्गहरुको रङ्ग रोगन गरी जेब्राक्रसिङ्ग मर्मत गरीदिने भएको छ । 
सर्वसाधारणलाई सजिलै जेब्रा क्रसिङ्ग पहिचान गर्न सहयोग गर्ने उद्देश्यले बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत यस्तो सहयोग गर्न लागेको हो । ४३ प्रतिशत दुर्घटना सडक पेटी तथा जेब्रा क्रसिङ्गको प्रयोग नगर्दा हुने गरेको र योग्य नागरीकलाई गुमाउन परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका नायब प्रहरी महानिरीक्षक मिङ्गमार लामाले बताए । ट्राफिक प्रहरीले जथाभावी बाटो काट्नेलाई कारवाही गनेए गरि शुरु गरेको अभियानले सडक दुर्घटना न्यूनिकरण गर्ने बताए ।
त्यस्तै, उनले ट्राफिक प्रहरीको यस अभियानलाई सहयोग गर्दै यती डेभलपमेण्टले प्रसंसनीय कार्य गरेको भन्दै धन्यबाद ब्यक्त गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेका बिभिन्न संघ संस्थालाई सहयोग गर्ने गर्दै आईरहेको छ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: