×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआइसी एसियाले प्रतिकित्ता ४४४ रुपैयाँमा ४० हजार ६९६ कित्ता संस्थापक सेयर लिलामीमा ल्यायो, यी ठाउँबाट भर्न मिल्ने

PRIME CA

एनआइसी एसियाले प्रतिकित्ता ४४४ रुपैयाँमा ४० हजार ६९६ कित्ता संस्थापक सेयर लिलामीमा ल्यायो, यी ठाउँबाट भर्न मिल्ने

६ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४० हजार ६९६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा ल्याएको छ । बैंकले नेशनल लाइफ इन्स्योरेन्सको न्यूनतम मूल्य प्रतिकित्ता ४४४ रुपैयाँमा ४० हजार ६९६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । 
लगानीकर्ताले असार ११ गतेसम्म बोलपत्र पेस गर्न सक्नेछन् भने लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ । यता एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय थापाथली काठमाडौं तथा विराटनगर, वीरगंज, बुटवल, पोखरा, धनगढी र सुर्खेत शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: