Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसलार्इ पछि पार्दै काठमाडौँ मेयरमा एमालेका विद्यासुन्दर फेरि चम्किए !

अर्थ सरोकार

काठमाडाैं  – काठमाडौँमा एमालेका विद्यासुन्दर शाक्यले ६२५ मतसहित अग्रता लिएका छन् । त्यसैगरी उनलाई पछ्याइरहेका कांग्रेसका राजुराज जोशीले ५९४ मत ल्याएका छन् । तेस्रो नम्बरमा रहेका साझा पार्टीका किशोर थापाले २३३ मत ल्याउँदा विवेकशील नेपालकी रञ्जु दर्शनाले पनि २३३ मत ल्याउन सफल भएकी छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK