
- अर्थ सरोकार सम्बाददाता
यस्तै, निवृत्तिभरणसम्बन्धी व्यवस्था र कर्मचारी जीवन सुरक्षणसम्बन्धी व्यवस्थामा नियमानुसार निवृत्तिभरणमा २७ करोड २४ लाख ५७ हजार र कर्मचारी जीवन सुरक्षणमा ११ करोड ४४ लाख ३९ हजार समेत गरी ३८ करोड ६८ लाख ९६ हजार व्यवस्था कायम हुनुपर्नेमा कोषले बीमांकीय मूल्यांकनबाट कायम भएको रकमलाई पनि पूरै व्यवस्था नगरी स्थगनसम्बन्धी नीति कार्यान्वयनमा ल्याएको छ । त्यसरी ल्याउन नपाइने पनि महालेखाले ठहर गरेको छ ।








प्रतिक्रिया दिनुहोस्