Skip to content
LAXMI SUNRISE BANK

०.३२ अंकले बढ्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार बजार थोरै बढेको छ । बुधबारको तुलनामा आजको बजार ०.३२ अंकले बढेर १६७०.६२ विन्दुमा आइपुगेको छ । कुल १ अर्ब ८ करोड भन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसआईएलले गरेको छ भने त्यसपछि क्रमश: एनएलआईसी र आरबिसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK