
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – एभरेस्ट इन्सुरेन्सले २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनी सञ्चालक समितिले लगानीकर्तालाई २० प्रतिशत बोनस दिने निर्णय गरेको बताइएको छ ।
२० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको एभरेस्टले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड ७ लाख ३ हजार रुपैयाँ खुद नाफा कमाएको छ भने कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा छ । यता एभेरेष्टको प्रतिसेयर नेटवर्थ भने ४१२ रुपैयाँ ५१ पैसा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्