Skip to content
LAXMI SUNRISE BANK

बजारमा सामान्य ‘करेक्सन’ : ६.७५ अंकले घट्यो बजार

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको चौथौ  दिन बुधबार बजार घटेकोको छ  । आजको बजार ६६.७५ ले घटेर १७०३.०७ विन्दुमा आइपुगेको छ ।   दुई अर्व ७  करोडभन्दा माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी करोबार  एसएलआईसीएलले गरेको छ भने त्यसपछि क्रमश: एनसीसीबि  र जीएलआईसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :



हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK