
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार नेप्से बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ४१.३० अंकले बढेर २५७०.२५ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०८ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६७ करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार निफ्राको भएको छ ।
यस कम्पनीको ६५ करोड १५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर र नेपाल बंगलादेश बैंकको भएको छ । आज १ समूह बाहेकका अन्य सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले कमाएका छन् भने रैराङ हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्