
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – यहि बैशाख १४ देखि गरिमा विकास बैंकले ७०% हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । प्राप्त जानकारी अनुसार बैंकले १०ः७ अनुपातमा ९० लाख ७६ हजार २९६.६६ कित्ता हकप्रद सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री खुला गर्न लागेको हो । कम्पनीको यो हकप्रदमा चैत २९ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्ने बताइएको छ ।
यी ठाउँहरुमा पाइन्छ भर्न !
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार एस क्यापिटल लिमिटेड लालदरबार काठमाडौं तथा एस डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालयसहित बैंकका अधिकांश शाखा कार्यालयबाट उक्त हकप्रदको लागि आवेदन दिन सकिनेछ । त्यस्तै गरिमा विकास बैंकको अधिकांश शाखा कार्यालय, महालक्ष्मी विकास बैंकको धनगढी, कैलाली, महेन्द्रपुर, कञ्चनपुर शाखा तथा एक्सेल डेभलपमेन्ट बैंकको मुख्य कार्यालय बिर्तामोड झापा र शाखा कार्यालय धरान रोड, बिराटनगर, मोरङबाट पनि आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्