
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको कमाइबाट बोनस वितरण गरेपछिको चुक्तापुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । बोनस र हकप्रद दुबै प्रस्ताव कम्पनीको विहीबार सम्पन्न साधारणसभाले पारित गरेको हो ।
साधारणसभाबाट पारित भएबमोजिम एसियन लाइफ इन्स्योरेन्सको हाल कायम चुक्तापुँजीको २० प्रतिशत अर्थात १३ करोड ४२ लाख ६५ हजार पाँच सय ४० रुपैयाँ बराबरको बोनस सेयर जारी गर्नेछ । जसपश्चात् कायम चुक्तापुँजीबाट कम्पनीको ४० करोड रुपैयाँभन्दा बढीको हकप्रद सेयर जारी गर्नेछ ।
हाल एसियन लाईफ इन्स्योरेन्सको चुक्तापुँजी ६७ करोड रुपैयाँ रहेको
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्