
नेपाल राष्ट्र बैंकले प्राईम कमर्शियललाई २ बैंक आफुमा गाभ्न अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई गाभ्नको लागि प्राईम कमर्शियललाई अन्तिम स्वीकृति दिएको हो ।
यस एक्वायार प्रक्रियाको लागि स्वाप रेसियो १००:७५:४० रोकिएको छ । जस अनुसार विराटलक्ष्मीको १०० कित्ता शेयर हुने लगानीकर्ताले प्राइम कमर्शियलको ७५ कित्ता शेयर पाउने छन् । त्यस्तै कन्ट्री डेभलपमेन्टको १०० कित्ता शेयर हुने लगानीकर्ताले प्राइम कमर्शियलको ४५ कित्ता शेयर पाउने छन् ।
यी दुई बैंकलाई गाभेपछि प्राइम कमर्शियलको चुक्ता पुंजी ६ अर्ब ३२ करोड पुग्ने छ । राष्ट्र बैंकको निर्देशन अनुसार हरेक बाणिज्य बैंकले आर्थिक बर्ष ७३/७४ को अन्त्यसम्ममा चुक्ता पुंजी ८ अर्ब पुर्याउनु पर्ने हुन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्